सेक्सी तिघ्राका धनी बलिउड नायिकाहरु (फोटो फिचरसहित)
बलिउडका नायिकाहरु अहिले सारी भन्दा पनि छोटा पहिरन लगाउन आतुर देखिन्छन् । चलचित्रको पर्दामा दर्शकलाई नै उत्तेजित बनाउने गरी बलिउड नायिकाहरु हट दृश्य दिन र आफ्नो अंग देखाउन लालयित हुदै गएका छन् ।बलिउडका नायिकाहरु विभिन्न कुराले परिचित छन् । केही नायिकाहरु आफ्नो सुन्दर र सेक्सी तिघ्राका कारण चर्चामा छन् । यसको अग्रपंक्तिमा चलनचल्तिका नायिकाहरु नै पर्छन् ।