ठूलो पर्दाको फिल्म तथा आइटम नम्बरमा सन्नी लियोनको व्यस्त
सेड्युलका बीच सन्नीलाई न्यू इयर इभेन्टहरुमा समेत महंगा प्रस्ताव आएका छन्
। पोर्नस्टाररुपमा स्थापित भैसकेकी बलिउडकी नवनायिका सन्नी लियोन पहिलो
बलिउड फिल्म जिस्म टू को सफलतासँगै अहिले आफ्नो दोश्रो फिल्म रागिनी एमएमएस टू को छायांकनमा व्यस्त छिन्