कुमारी केटिसंग यौन सम्पर्क राख्नु अघि ध्यान दिनु पर्ने कुराहरू 1:17 AM health No comments सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ। उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ। चरम सुख कसरी थाहा पाउने ? मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ। प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं । Email ThisBlogThis!Share to TwitterShare to Facebook Newer Post Older Post Home 0 comments: Post a Comment Subscribe to: Post Comments (Atom) Popular Tags Blog Archives Nepali Movie ''Ma Birsu Kasari'' Photo of Milford Sound in New Zealand! Dasdhunga - Nepali Movie ''डर नमान्नु''Nabin K. Bhattarai ( Nepali Song ) Photo of Milford Sound in New Zealand! पातलि युवतीसँग यौन सम्पर्क राख्नको मज्जा नै छुटै (भिडियो सहित) अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आक... पारसको अवस्था ‘आशा मात्रै’ ,पारसलाई सबैले माया मारे फागुन ११ – हृदयघातका कारण थाईल्याण्डको एक अस्पतालमा उपचार गराईरहेका पारश शाहको अवस्था ‘आशा मात्रै’ ,पारसलाई सबैले माया मारे ... मुखमैथुन मा श्रीमती पल्के पछी (भिडियो सहित ) मलाई मुखमैथुनका बारेमा त्यति धेरै थाहा थिएन, तर साथीभाइसागको कुराकानी र पछिल्लो समयमा केही भिडियो देखेपछि मलाई यसको प्रयोग गर्ने इच्छा भय... महिलाले कसरी हस्तमैथुन गर्छन् ?(भिडियो सहित) यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले ... बेडसिन दिएपछि किन रोइन् पुजना ? (भिडियो सहित) स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्‍यो, कौतुहलताक... केटि धेरै इमोसनल भए पछी कस्तो हुदोरहेछ .... भिडिओ सहित हेर्नुस छोराले देखेपछि आमाको कर्तुत (भिडियो सहित) > बिन्दु परियारलाई बोकेर सेक्स हेर्नुस्, भिडियोसहित New Nepali Modern Song 2013 - Ti Aankha Ma Aansu - By Swaroop Raj Acharya. महिलाले हस्तमैथुन गर्दैनन् भन्ने कुरा जुन सत्य होइन। (भिडियो सहित) यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पु... Photo of Milford Sound in New Zealand! Photo of Milford Sound in N

म्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।


यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।
चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।
प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।