म्यागजिनका लागि नांगीनेहरु

फेसन म्यागजिन ‘म्याक्सिम’ को सातौ वार्षिकोत्सव मनाउने क्रममा यस म्यागजिनको इन्डियन एडिसनले आफ्नो वार्षिकी अंक महिलामा समर्पित गरेको छ ।म्यागजिनको जनवरी संस्करणमा ‘सेभने इयर्स आफ सेल्युटिङ वुमेन’ नाम दिएको छ ।
त यसले आफ्नो संस्करणलाई ‘नारीमा समर्पित’ भनेको छ । तर, कभरमा चाहि तिनै नारीलाई नग्याएको छ । यसको कभरमा मोडल नग्न भएर पोज दिएको देखिन्छ । कभर एकदमै वोल्ड र हट छ । यस म्यागजिनका लागि केहि वलिउड अभिनेत्रीले पनि हट फोटोसुट गराइसकेका छन् । जसमा मल्लीका सेरावत, विद्या वालन,माही गिल जस्ता अभिनेत्री सामेल थिए ।