बत्ति बालेर सेक्स गर्न मनाही

सेक्सका सम्वन्धमा विश्वका देशहरुमा फरक फरक नियम कानुन छन् । कतै सेक्सलाई लिएर निकै खोकुलोपना रहेको पाईन्छ भने कतै धेरै कडाई गरिएको छ ।
सामान्यतया पश्चिमा देशहरुमा सेक्सलाई लिएर निकै खुलापन रहेको छ । तैपनि केही चलनहरु यस्ता बनाईएका छन जो निकै हास्यास्पद छन् । यस्ता ९ विचित्र सेक्स नियमहरु पढौं । ९एरिजोना लगायत १८ देशहरुमा मुखमैथुन ओरल सेक्स गैह्रकानूनी मानिन्छ ।
९विलोगेल र ओरेगनमा पतिले सेक्सको समया पत्नीसंग अश्लील कुरा गर्न गैह्रकानूनी छ ।
९जर्जियामा अविवाहित जोडीवीच शारीरिक सम्वन्ध स्थापित गर्नु गैह्रकानूनी मानिन्छ ।
९वाशिंगटन डीसीमा मिशनरी पोजिशनमा बाहेक अरु आसनमा सेक्स गर्न प्रतिवन्ध छ ।
९हरिसवर्ग पेन्सलवानियामा टोल बुथमा ट्रक चालकसंग सेक्स गर्न मनाही छ ।
९फलोरिडामा साहीका साथ सेक्सगर्न पाईदैन ।
९उटाहा राज्यमा ६५ वर्षको उमेर पार नगरी पहिलो भतिजी बहिनीसंग विवाह गर्न पाईदैन ।
९वाशिंगटनमा जनावरसंग सहवास गर्न छुट छ तर त्यो जनावरको वजन ४० पाउण्ड भन्दा बढी हुनुपर्छ ।