सन्नी लियोनी पछि अर्की पोर्न स्टार बलिउडमा

२१ बषिर्य यि पोर्न स्टार यूकेमा बस्छिन् । उनले ‘चल डाक्टर डाक्टर खेले’ नामक चलचित्रमा आइटम नृत्य गर्न लागेकी हुन् । सौरभ मलिकको यो चलचित्रमा यि नायिकाले उत्तेजक आइटम नृत्य गर्ने बताइएको छ । शान्ती हाल यूके टेलिभिजनमा एडल्ट च्याट शो नामक कार्यक्रम संचालनमा व्यस्त छिन् ।