सस्पेन्स थ्रील शैलीको फिल्म सुपरहिटमा बिनिताको साथमा दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्ली, शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले नै निर्देशन गरेका हुन् । सुरेश राईले संगीत भरेको यो फिल्मलाई रूपन पौडेल र निरज कंडेलले खिचेका हुन् । फिल्मको कथा बिनिताको वरिपरि नै घुमेको निर्माण युनिटले बताएको छ ।
जाने होइन त विनितासँग डेटिङ